Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

गुल्मीमा जिप दुर्घटना ३ को मृत्यु, ७ जना घाइते

गुल्मीमा जिप दुर्घटना ३ को मृत्यु, ७ जना घाइते


  • 4.8K
    Shares

    गुल्मीमा जिप दुर्घटना ३ को मृत्यु, ७ जना घाइते
    images

    गुल्मी जिल्लाको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जिप दुर्घटनामा परेको छ। जिल्लाकै मुसीकोटमा जिप दुर्घटना भएको हो।

    दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै ७ जना घाइते भएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए।

    जिपमा १० जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरुलाई सदरमुकाम तम्घासमा उपचारका लागि लगिएको छ। 

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १३:३०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij