Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

११ वर्षीया बालिका बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ

११ वर्षीया बालिका बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ


  • 4.8K
    Shares

    ११ वर्षीया बालिका बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ

    पाल्पा- ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पाबाट १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार आइतबार रामपुर नगरपालिकाको एक होटलमा लगेर ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सोमबार विहान  तनहुँको घिरिङ गाउँपालिकाका १७ बर्षीय किशोरलाई पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीका अनुसार आरोपित  किशोरको उमेर नपुगेका कारण उनको नाम खुलाइएको छैन । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी त्वातीले बताए ।

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - ११:५५:५८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij