Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु


  • 8.3K
    Shares

    पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा २२ सय ३७ जनालाई संक्रमण पुष्टि भएको छ भने २ हजार ५० जना निको भएका छन् । सोही अवधिमा १८जनाको मृत्यु भएको छ । 

    यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा  ६२४ जना छन् । काठमाडौंमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ जनालाई पोजेटिभ देखियो । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर र ३२ सय ६५ एन्टीजेन गरि १३ हजार ८३४ जनाको कोरोना परीक्षण भएको छ । अहिले सक्रिय संक्रमित २७ हजार २२८ जना छन् जसमध्ये अहिले ६६६ जना आइसियु र १६८ जना भेन्टिलेटरमा रहेका छन् ।

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १७:२४:३७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij