Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहले राजिनामा दिने घाेषणा

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहले राजिनामा दिने घाेषणा


  • 10.7K
    Shares

    राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहले राजिनामा दिने घाेषणा
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले मुख्य प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका हुन्।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले आफूले राजीनामा दिन लागेको उनले बताएका छन्।

    ‘प्रिय नेपाली समर्थकहरू‘ म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’ उनले भनेका छन्।

    राजीनामाको घोषणा गर्दै अल्मुताइरी नेम्वाङलाई सोधेका छन्, ‘अब तपाईँ खुशी हुनु भयो होला नि?’

    aabdul.jpg

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १३:०३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij