Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज एकैदिन मलेसियाबाट ल्याइयो नेपाली युवाको २४ शव र तीन अस्तु

आज एकैदिन मलेसियाबाट ल्याइयो नेपाली युवाको २४ शव र तीन अस्तु


  • 8.4K
    Shares

    आज एकैदिन मलेसियाबाट ल्याइयो नेपाली युवाको २४ शव र तीन अस्तु
    images

    वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका २४ जना नेपालीको शव शनिबार काठमाडौं ल्याइएको छ। ती शवसँगै मलेसियामै दाहसंस्कार गरिएका अन्य तीनजना नेपली युवाको अस्तु पनि नेपाल वायु सेवा निगमको वाइड बडी जहाजले ल्याएको छ।

    वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत ती शव ल्याइएको हो। सबै शव र अस्तुलाई त्रिभुवन विमानस्थलबाटै आफन्तको जिम्मा लगाइएको छ।

     

    प्रकाशित मिति :श्रावण ९ २०७८ शनिवार - १३:४२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij