Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

विश्वभर नयाँ भेरियन्टको प्रभाव, जापानसहित ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द (विज्ञप्तिसहित)

विश्वभर नयाँ भेरियन्टको प्रभाव, जापानसहित ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द (विज्ञप्तिसहित)


  • 8.7K
    Shares

    विश्वभर नयाँ भेरियन्टको प्रभाव, जापानसहित ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द (विज्ञप्तिसहित)

    काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरेको छ । 

    बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र  दिन बन्द गरिएको जानकारी गराएको हो । मन्त्रालयले बैशाख ९ गतेदेखि लागू हुनेगरी अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरेको हो । 

    विज्ञप्तिमा विश्वभर नयाँ भेरियन्टसहितको कोभिड १९ महामारी फैलिरहेकोले नेपालमा समेत संक्रमण बढ्दै गएकोले अर्को सूचना प्राप्त नभए सम्मका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र दिन बन्द गरिएको बताइएको छ । 

    1619015975-8pCjS.jpg

     

    प्रकाशित मिति :श्रावण ७ २०७८ बिहिवार - १६:४४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij