Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

राष्ट्र बैंक

राष्ट्र बैंकद्वारा आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

राष्ट्र बैंकद्वारा आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

  • 1.9K
    Shares

    राष्ट्र बैंकद्वारा आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । 

    आइतबार सार्वजनिक एक वर्षको तथ्यांकसहितको उक्त रिपोर्टअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ ।

    यस्तै विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढ्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।

    यस्तै आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो।

    images
    प्रकाशित मिति :भाद्र २ २०८१ आइतवार - १५:१९:३४ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij