Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यसरी फेरियो नर्भिक अस्पतालको स्वरुप, कहिले निष्काशन गर्दैछ आइपीओ ?

यसरी फेरियो नर्भिक अस्पतालको स्वरुप, कहिले निष्काशन गर्दैछ आइपीओ ?


  • 6.0K
    Shares

    यसरी फेरियो नर्भिक अस्पतालको स्वरुप, कहिले निष्काशन गर्दैछ आइपीओ ?
    images

    नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण गरेको हो ।

     योसँगै अस्पतालको नाम ‘नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज प्रालि’बाट रूपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ भएको छ ।

     निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको नर्भिकले भविष्यमा आफ्नो सेवालाई विस्तार गरी जनसहभागिता सुनिश्चित गर्ने अवधारणा अनुसार पब्लिक कम्पनीमा रूपान्तरण गरिएको हस्पिटलले जनाएको छ ।

     पब्लिक कम्पनीमा रूपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक साधारण सेयर (आइपीओ) समेत जारी गर्ने भएको छ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्नेगरी काम अगाडि बढेको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - १३:२४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij