२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे एक घण्टाको अवधिमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको करिब ८५ हजार कित्ता शेयर खरिदविक्री भएको छ । सो अवधीसम्म कम्पनीको ८४ हजार ७७१ कित्ता शेयर खरिदविक्री भएको हो ।
कम्पनीको रू।५ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य ८ रुपैयाँले वृद्धि भएको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ७१७ मा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij