२०८२ माघ ८ गते बिहिवार
काठमाडौं। भारतको डिजिटल भुक्तानी कम्पनी पेटीएमले १६ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) ल्याउने भएको छ। भारतको नोयडामा आधारित कम्पनीलाई नियामक निकायले आईपीओ निष्कासनको अनुमति दिएको हो।
यसबाट ई–कमर्श खरिद लगायतका भुक्तानी र आफ्नो खाताबाट अर्को खातामा पैसा पठाउने कामसमेत गर्न मिल्छ। यसमा अलिबाबा र सफ्टबैंक लगायतले लगानी गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij