Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

लुम्बिनी विकास बैंकको ३ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

लुम्बिनी विकास बैंकको ३ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?


  • 10.6K
    Shares

    लुम्बिनी विकास बैंकको ३ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
    images

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका  संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । 

    बैंकले एक सूचना जारी गर्दै केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेको जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिइएको छ ।  

    संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

    प्रकाशित मिति :आषाढ २२ २०७८ मंगलवार - १४:०४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij