Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेको अध्यक्षमा अर्थका सहसचिव दीर्घराज मैनाली

नेप्सेको अध्यक्षमा अर्थका सहसचिव दीर्घराज मैनाली


  • 7.1K
    Shares

    नेप्सेको अध्यक्षमा अर्थका सहसचिव दीर्घराज मैनाली
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । असार १४ गतेको अर्थ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले मैनालीलाई नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो ।

    अर्थ मन्त्रालयका सचिव मैनालीले सोमबार नै पदबहाली गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

    पद बहाली गर्दै मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

     

    प्रकाशित मिति :आषाढ १५ २०७८ मंगलवार - १५:३८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij