२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । आइबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij