Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

लगानी बोर्डद्वारा २ जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ लगानी स्वीकृति

लगानी बोर्डद्वारा २ जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ लगानी स्वीकृति


  • 8.7K
    Shares

    लगानी बोर्डद्वारा २ जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ लगानी स्वीकृति
    images

    काठमाडौं । लगानी बोर्डको कार्यालयले मंगलवार दुई ओटा जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ ।

    प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औं बैठकले उक्त निर्णय गरेको हो ।

    बोर्डको बैठकले ५४ करोड अमेरिकी डलर लागत अनुमान रहेको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेवा)  र ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ अनुमानित लागत रहेको तल्लो मनाङ्ग मस्र्याङ्गदी जलविद्युत परियोजना (१३९ दशमलव २ मेवा) का लागि लगानी स्वीकृत गरेको हो ।



    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - २०:२३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij