Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राधी विद्युतको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता मुल्य कति ?

राधी विद्युतको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता मुल्य कति ?


  • 6.9K
    Shares

    राधी विद्युतको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता मुल्य कति ?
    images

    काठमाडौं । कारोबारको तेस्रो  दिन मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको केही मिनेटमै राधी विद्युत कम्पनी लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

    मंगलबार कम्पनीको शेयरमुल्य ९.९९  प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयर कारोबार १ हजार ६१ रुपैंयाबाट सुरु भएको हो जुन १०१ रुपैंयाले बढेर १ हजार ११२ रुपैंया पुगेको छ ।

    शेयरमुल्य बढेसंगै खरिद कर्ताको चाप उच्च रहेको छ । ११ः१० मा ४९ हजार ६७४ कित्ता शेयरको  खरिद माग भएको छ । 

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - १२:३२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij