Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

असार ८ गते (भोली)देखि उपत्यकामा सरकारी कार्यालय र सबै बैंक खुल्ने (सूचनासहित)

असार ८ गते (भोली)देखि उपत्यकामा सरकारी कार्यालय र सबै बैंक खुल्ने (सूचनासहित)


  • 17.0K
    Shares

    असार ८ गते (भोली)देखि उपत्यकामा सरकारी कार्यालय र सबै बैंक खुल्ने (सूचनासहित)
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरु सूचारु हुने भएको छ । 

    उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले स्वास्थ्यका मापदण्ड पालना गरि आलोपालो प्रणाली कायम गरी न्यूतम जनशक्तिमात्र प्रयोग गरि सेवा सूचारु गर्ने निर्णय गरेको हो ।

    साथै बैठकले बैंक, वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकराी, गैर सरकारी संस्थाहरु पनि स्वास्थ्य मापदण्ड पालना गरि सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

    ktm.jpeg

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - १६:१२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij