Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा, न्युनतम मूल्य कति ?

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा, न्युनतम मूल्य कति ?


  • 7.5K
    Shares

    स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा, न्युनतम मूल्य कति ?
    images

    काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आज देखि लिलामी बिक्रि खुल्ला भएको छ ।

    संस्थाले आजदेखि लिलामी विक्रिमा ल्याएको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा असार १५ गतेसम्म बोलपत्र पेश गर्न सकिने जनाएको छ ।

    कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य रू. ७५० तोकेको हुनाले शेयर खरिदका लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरी बोलकबोल पेश गर्न सकिनेछ ।

    प्रतिकित्ता न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सक्ने कम्पनीको व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई जिम्मेवारी दिएको छ ।

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १३:४८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij