Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

शेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो


  • 7.5K
    Shares

    शेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहिबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से १.३० अंकले घटेर दुई हजार ९ सय ६८ दशमलब ४२ विन्दुमा थामिएको हो ।

    त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा १० अर्ब ९० करोड ४९ लाख बराबरको कारोबार भएको छ । हिजो बिहिबार १५ अर्ब ४८ करोड ४४ लाख बराबरको कारोबार भएको थियो । 

    नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा खानिखोला हाइड्रोपावर कम्पनी रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ ।          

    त्यस्तै, आज सीइडीबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।    

    प्रकाशित मिति :आषाढ ३ २०७८ बिहिवार - १५:३९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij