Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

भोलि देखि एशियन इन्स्योरेन्सको शेयर बिक्री खुल्ला

भोलि देखि एशियन इन्स्योरेन्सको शेयर बिक्री खुल्ला


  • 5.2K
    Shares

    भोलि देखि एशियन इन्स्योरेन्सको शेयर बिक्री खुल्ला
    images

    काठमाडौं । भोलि देखि एशियन इन्स्योरेन्सको शेयर बिक्री खुल्ला गर्ने भएको छ । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एसियन इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक तर्फको शेयर बिक्री गर्न लागेको हो ।

    प्रति कित्ता रु।६२८ मूल्य तोकी १ लाख ६६ हजार ७५७ कित्ता शेयर बिक्री गर्न लागेको हो । शेयर खरिद इच्छुक जो कोही व्यक्तिले खरिद गर्न सक्ने छन् ।

    असार ३ गते देखि असार ९ गते सम्म सिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने छ । शेयर आवेदन बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडमा दिन सकिने कम्पनीले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ २ २०७८ बुधवार - १४:२२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij