Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् यादव

राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् यादव


  • 862
    Shares

    राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् यादव
    images

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनामा दिएसँगै गौरी कुमारी यादव मन्त्रालयबाट बाहिरिएकी छिन। उनले मन्त्री पदबाट राजीनामा दिएकी थिइन्।

    यादवले कर्मचारीले समेत आफूलाई असहयोग गर्दा केही काम गर्न नसकेको भन्दै कर्मचारीहरू उद्योगीको इसारामा मात्र चल्ने गरेको आरोप लगाएकी थिइन् । 

    यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति समेत दिएकी थिइन्। 

    उनले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् । 


    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १४:३९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij