२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा तीन कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किेट लागेको छ ।
आज श्री इन्भेष्मटमेण्ट एण्ड फाइनान्स, आईसीएफसी फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंककोे शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।
शेयरमुल्यमा सकरात्मक सर्किट पछि श्री इन्भेष्मटमेण्टको शेयरमुल्य रु.५५०, आईसीएफसी फाइनान्सको रु.६८२ र कर्णाली डेभलपमेन्ट बैंकको रु.३९६ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij