२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । मिर्मिरे लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् । कम्पनीले आगामी असार १ गतेदेखी लागू हुने गरी उनलाई नियुक्त गरेको हो ।
कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले न्यौपानेलाई आगामी कार्यकालका लागि निमित्त सीइओ नियुक्त गरेको हो । न्यौपाने हाल मिर्मिरेमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij