Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सीईडीबी हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट, कति पुग्यो शेयरमुल्य ?

सीईडीबी हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट, कति पुग्यो शेयरमुल्य ?


  • 8.0K
    Shares

    सीईडीबी हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट, कति पुग्यो शेयरमुल्य ?
    images

    काठमाडौं । कारोबारको पहिलो दिन (आइतबार) सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

    कारोबारमा आएको दोस्रो दिन बिहीवार कम्पनीको शेयरमुल्य ९.९६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५५२ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।

    हाई रेन्जबाट कारोबार खुलेपछि कम्पनी शेयर खरिदकर्ताहरुको उच्च चाप देखिएको छ । कम्पनी ३ लाख ९० हजार ५०८ कित्ता शेयरको माग रहेको छ भने बिक्रीकर्ता भने शून्य देखिएको छ ।

    प्रकाशित मिति :जेठ ३० २०७८ आइतवार - १२:१०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij