Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सिद्धार्थ इन्स्योरेन्सको साधारण सभाद्वारा १५ % लाभांश प्रदान गर्ने प्रस्ताव पास

सिद्धार्थ इन्स्योरेन्सको साधारण सभाद्वारा १५ % लाभांश प्रदान गर्ने प्रस्ताव पास


  • 6.6K
    Shares

    सिद्धार्थ इन्स्योरेन्सको साधारण सभाद्वारा १५ % लाभांश प्रदान गर्ने प्रस्ताव पास
    images

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १९ औं वार्षिक साधारण सभाले सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३।७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

    भर्चुअल माध्यमबाट सम्पन्न सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे । 

    आ.व. २०७६/७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्व ९६ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आ.व.को साधारण सभा भएको दिन सम्म २ अर्व १ करोड भन्दा वढी बीमा शुल्क आर्जन गरि सकेको जानकारी दिइएको छ । 

    उक्त वीमा शुल्क संकलन गत आ।व।को सोहिको तुलनामा १६.०७ वढी रहेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १६:४०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij