Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

सीईडीबी हाइड्रोपावरको शेयरमा आज पनि सकरात्मक सर्किट, कति पुग्यो शेयरमुल्य ?

सीईडीबी हाइड्रोपावरको शेयरमा आज पनि सकरात्मक सर्किट, कति पुग्यो शेयरमुल्य ?


  • 8.1K
    Shares

    सीईडीबी हाइड्रोपावरको शेयरमा आज पनि सकरात्मक सर्किट, कति पुग्यो शेयरमुल्य ?
    images

    काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

    कारोबारमा आएको दोस्रो दिन बिहीवार कम्पनीको शेयरमुल्य ९.८५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५०२ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।

    नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. १३८.७९ देखि ४१६.३७ सम्म मूल्य रेञ्ज तोकेकोमा हाई रेञ्जमा कारोबार शुरु भएको थियो ।

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १२:५२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij