२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । कारोबारको तेस्रो दिन (मंगलबार) कारोबार सुरु भएको केही समयमै श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ । फाइनान्सको शेयर मूल्य ४३ रुपैंयाले बढेर प्रतिकित्ता रू ४७३ पुगेको हो ।
आज श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर कारोबार ४४० रुपैंयाबाट आएको छ । फाइनान्सको शेयरमुल्य बढेसंगै खरिदकर्ता चाप उच्च रहेको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij