Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी


  • 2.0K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी
    images

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर खुलेको छ ।

    बैंकले चिफ फाइनान्स अफिसरका लागि १ जना, ब्रान्च म्यानेजरका लागि १ जना, ब्रान्च म्यानेजर सुपरभाइजरका लागि केही र रिलेसनसीप म्यानेजरका लागि १ जना कर्मचारी माग गरेको हो । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा उपत्यका बाहिर तथा भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाएको छ । 

    उक्त पदहरुका लागि सम्बन्धीत विषयमा शैक्षिक योग्यता हासिल गरी सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    images
    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १३:२६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij