२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमवार) दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
पोखरा फाइनान्स र आइसीएफसी फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको हो । यो समाचार तयार पार्दाको समय १२:३० बजेसम्ममा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।
पोखरा फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ५३९ र आइसीएफसी फाइनान्सको शेयर मूल्य रू. ५२८ पुगेको हो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij