२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोही कारण कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५२२७ पुगेको हो । बजार खुलेको समयमा कम्पनीको शेयरमूल्य ४७५ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ५२२७ रुपैयाँ पुगेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij