Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

सिप्रदीले अत्यावश्यक सेवामा खटिएका २४ सय बढी सवारीसाधनलाई सेवा दिँदै

सिप्रदीले अत्यावश्यक सेवामा खटिएका २४ सय बढी सवारीसाधनलाई सेवा दिँदै


  • 6.0K
    Shares

    सिप्रदीले अत्यावश्यक सेवामा खटिएका २४ सय बढी सवारीसाधनलाई सेवा दिँदै
    images

    काठमाडौं । सिप्रदी कम्पनी लिमिटेडले निषेधाज्ञाको समयमा पनि अत्यावश्यक सेवामा खटिएका २४ सय सवारी साधनलाई सेवा दिएको बताएको छ । 

    सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवा, खाद्यान्न, तरकारी, ग्याँस, पानी, वित्तीय कारोबार तथा फोहोर व्यवस्थापनमा खटिएका २४ सय वटा भन्दा बढी सवारीसाधनहरुलाई सिप्रदीले गाडी मर्मत सेवा था सवारी साधनसँग सम्बन्धित सम्पूर्ण परामर्श प्रदान गर्दै आइरहेको जनाएको छ ।

    कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको समयमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सामग्री दुवानी गर्ने सवारी साधनहरुलाई सिप्रदीले सेवा पुर्याउँदै आइरहेको जनाएको छ ।

    हालसम्म खाद्यान्न, तरकारी, ग्याँस, पानी, वित्तीय कारोबार, फोहोर व्यवस्थापन, सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवामा खटिएका २४ सय वटा भन्दा बढी सवारीसाधनहरुलाई पूर्ण सेवा प्रदान गरेको कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - १३:२२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij