Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नबिल बैंकको शेयर बिक्रीमा

नबिल बैंकको शेयर बिक्रीमा


  • 1.3K
    Shares

    नबिल बैंकको शेयर बिक्रीमा
    images

    काठमाडौं । नबिल बैंकले संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको ३ लाख ८९ हजार २५१ कित्ता शेयर बिक्रीमा राखिएको हो।

    यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    इच्छुक संस्थापक शेयरधनीहरुले निवेदन ३५ दिनभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्न सक्नेछन्।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

     

    images
    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १६:३५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij