Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कर्मचारी माग्दै कामना सेवा विकास बैंक

कर्मचारी माग्दै कामना सेवा विकास बैंक


  • 2.8K
    Shares

    कर्मचारी माग्दै कामना सेवा विकास बैंक
    images

    काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । 

    बैंकले ब्रान्च म्यानेजरमा जूनियर अफिसर अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा र रिलेसनसिप म्यानेजरमा सुपर भाइजर र जूनियर अफिसरका लागि कर्मचारी माग गरेको हो ।

    बैंकले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छु कतथा योग्यता पुगेकाले असार १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    725757027_1625765698966826_4477323694366490914_n.jpg

    images
    प्रकाशित मिति :आषाढ ५ २०८३ शुक्रवार - १५:१९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij