Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

गरिमा विकास बैंकको शेयर बिक्रीमा

गरिमा विकास बैंकको शेयर बिक्रीमा


  • 1.3K
    Shares

    गरिमा विकास बैंकको शेयर बिक्रीमा
    images

    काठमाडौं । गरिमा विकास बैंकको शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ८३ हजार ८२३.४५ कित्ता शेयर बिक्रीमा राखिएको हो। 

    हाललाई यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। इच्छुक शेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - १३:०५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij