२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँ आइपुगेका छन् ।
लुइस शनिबार काठमाडौँ आइपुगेका हुन् ।
आज साँझ हुने ‘वर्ल्ड अफ डान्स नेपाल’ को ग्रान्ड फिनालेमा सहभागी हुन लुइस काठमाडौँ आएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij