Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा समेटिने

तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा समेटिने


  • 2.3K
    Shares

    तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा समेटिने
    images

    काठमाडौं । सरकारले आगामी तीनवर्ष भित्रमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने भएको छ ।

    आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसका लागि बीमा कार्यक्रममा व्यापक पुर्नसंरचना गरिने बताएका छन् ।

    छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धि दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाइने अर्थमन्त्री वाग्लेले बताएका छन् ।

     

     

    images
    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १७:४४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij