Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सूचना तथा सञ्चारमा ५ अर्ब ९३ करोड विनियोजन

सूचना तथा सञ्चारमा ५ अर्ब ९३ करोड विनियोजन


  • 1.6K
    Shares

    सूचना तथा सञ्चारमा ५ अर्ब ९३ करोड विनियोजन
    images

    काठमाडौं । सरकारले एकीकृत मुद्रण संस्था स्थापना गर्ने भएको छ ।

    शुक्रबार बजेट वक्तव्यमार्फत सरकारले यस्तो घोषणा गरेको हो । 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको जनाउँदै सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड रकम विनियोजन गरेको घोषणा गरेका छन् ।

     

    images
    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १७:१८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij