Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शेयर बिक्रीमा


  • 8.6K
    Shares

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शेयर बिक्रीमा
    images

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले  संस्थापक समूहको शेयर बिक्रीमा राखिएको छ। बैंकले २ लाख ४२ हजार ३५४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

    यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र काठमाडौं कमलादीस्थित आईटी प्लाजामा रहेको बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा आवेदन पेस गर्न सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

     

     

    images
    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १२:०७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij