Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राष्ट्रिय टोलीका लागि दीपेन्द्र सिंह ऐरीको नवौँ अर्धशतक

राष्ट्रिय टोलीका लागि दीपेन्द्र सिंह ऐरीको नवौँ अर्धशतक


  • 3.8K
    Shares

    राष्ट्रिय टोलीका लागि दीपेन्द्र सिंह ऐरीको नवौँ अर्धशतक
    images

    काठमाडौं । राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन्। 

    शुक्रबार दीपेन्द्रले २९ बलमा ४ चौका ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका छन्। राष्ट्रिय टोलीका लागि ओडीआईमा दीपेन्द्रको यो नवौँ अर्धशतक हो। 

    उनी ५९ रनमा आउट भएका छन्। यसअघि इशान पाण्डेले अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए। इशानले ६१ बलमा ३ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। राष्ट्रिय टोलीका लागि ओडीआईमा इसानको लगातार दोस्रो अर्धशतक हो।

     

    images
    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १३:५३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij