Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सिद्धार्थ बैंकको शेयर बिक्रीमा

सिद्धार्थ बैंकको शेयर बिक्रीमा


  • 1.6K
    Shares

    सिद्धार्थ बैंकको शेयर बिक्रीमा
    images

    काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक समूह शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको २ लाख ७२ हजार ७३७ कित्ता शेयर बिक्रीमा राखिएको हो।
     
    उक्त शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाएर काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्।  

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - ११:५९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij