Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल बैंकका अध्यक्ष शर्माले दिए राजीनामा

नेपाल बैंकका अध्यक्ष शर्माले दिए राजीनामा


  • 2.1K
    Shares

    नेपाल बैंकका अध्यक्ष शर्माले दिए राजीनामा
    images

    काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष तथा सञ्चालक प्राध्यापक डाक्टर डिल्लीराज शर्माले पदबाट राजीनामा दिएका छन्। उनले बैंकको अध्यक्ष र सञ्चालक दुवै पद छोडेका हुन्।

    गत वैशाख २४ देखि लागू हुने गरी उनले दिएको राजीनामा बैंकको सञ्चालक समिति बैठकले जेठ १ गते स्वीकृत गरेको कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिएका छन्। 

    त्यसैगरी अर्थ मन्त्रालयको तर्फबाट नियुक्त भई सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेकी माया आचार्यले पनि पदबाट राजीनामा दिएको बैंकले जनाएको छ। उनको राजीनामा पनि स्वीकृत भएको छ।

    images
    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १२:११:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij