Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब लगानी गर्दै राष्ट्र बैंक


  • 2.0K
    Shares

    बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब  लगानी गर्दै राष्ट्र बैंक
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

    केन्द्रीय बैंकको पेन्सन तथा उपदान कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि जेठ ६ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। 

    राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब ६० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ५ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ। यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

     

    images
    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १७:२७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij