Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कोरोना नियन्त्रणका लागि ७५३ वटै स्थानीय तहले पाए बजेट 

कोरोना नियन्त्रणका लागि ७५३ वटै स्थानीय तहले पाए बजेट 


  • 7.2K
    Shares

    कोरोना नियन्त्रणका लागि ७५३ वटै स्थानीय तहले पाए बजेट 
    images

    काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७५३ बटै स्थानीय तहलाई क्वारेन्टाइन, आइसोलेसन, होल्डिङ सेन्टर लगायतका लागि बजेट छुट्याएको छ । 

    आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले  यस्तो घोषणा गरेका हुन् । बजेटले १०० शय्या वढी क्षमता भएका अस्पतालले आफ्नै अक्सिजन प्लान्ट बनाउनुपर्ने व्यवस्था गरेको छ । 

    बजेटले कोरोनाका विरामीका लागि आवश्यक उपकरण खरिदमा ४ अर्ब रुपैयाँ बिनियोजन गरेको छ भने कोरोना औषधि आयातामा भन्सार छुट दिने भएको छ । कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्तालाई निरन्तरता दिएको छ ।

    प्रकाशित मिति :जेठ १५ २०७८ शनिवार - १७:०८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij