Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

दुई बीमा कम्पनीमाथि प्राधिकरणको डन्डा

दुई बीमा कम्पनीमाथि प्राधिकरणको डन्डा


  • 1.6K
    Shares

    दुई बीमा कम्पनीमाथि प्राधिकरणको डन्डा
    images

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई जरिवाना गरेको हो। 

    नेपाल बीमा प्राधिकरणले लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। यस कम्पनीलाई स्वामित्व परिवर्तनसम्बन्धी नियम पालना नगरेकाले जरिवाना गरिएको प्राधिकरणले जनाएको छ। 

    साथै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। कम्पनीले  सम्पत्ति बीमामा तोकिएको भन्दा बढी बीमा शुल्कमा छुट दिएको पाइएपछि कारबाही गरिएको बीमा प्राधिकरणले जनाएको छ। 

     

     

     

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १४:१३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij