Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु (तस्बिरसहित)

रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु (तस्बिरसहित)


  • 841
    Shares

    रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु (तस्बिरसहित)

    काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ मंगलवारबाट तान्न शुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ मंगलवार बाजागाजासहित गःबहाल पु¥याइएको हो । 

    वैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ मा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो । 

    रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ । 

     

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १७:५७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij