Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमालेको घरमा काँग्रेसले डकैती गरेको गम्भिर आरोप लगाउँदै गोकुल बाँस्कोटाको यस्तो ट्वीट

एमालेको घरमा काँग्रेसले डकैती गरेको गम्भिर आरोप लगाउँदै गोकुल बाँस्कोटाको यस्तो ट्वीट


  • 8.9K
    Shares

    एमालेको घरमा काँग्रेसले डकैती गरेको गम्भिर आरोप लगाउँदै गोकुल बाँस्कोटाको यस्तो ट्वीट

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको घरमा नेपाली काँग्रेसले डकैती हानेको आरोप लगाएका छन् । उनले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुँ भन्ने गरेको भन्दै प्रश्न गरे ।

    आज ट्वीट गर्दै बाँस्कोटाले प्रश्न गरेका छन्, एमालेको घरमा काँग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन् भन्ने ? काँग्रेसमाथि निर्दलीयताको पक्षपोषण गरेको आरोप लगाउँदै लोकतन्त्रको गीत गाउने हक गुमाएको टिप्पणी समेत गरेका छन् ।

    उनले लेखेका छन्ः एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन भन्ने ? काङ्ग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकोले लोकतन्त्रको गीत गाउने हक गुमायो। ७६को ५ले स्पष्ट रुपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ सांसदहरुको स्वतन्त्र समर्थनलाई अस्विकार गरेको छ। २ र ५ जोडेर हेरौ न ।

    gokul.jpg

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - ११:४७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij