Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

आज प्रधानमन्त्री बालेन राष्ट्रिय सभा बैठकमा उपस्थित हुँदै, के छ कार्यसूची ?

आज प्रधानमन्त्री बालेन राष्ट्रिय सभा बैठकमा उपस्थित हुँदै, के छ कार्यसूची ?

  • 1.8K
    Shares

    आज प्रधानमन्त्री बालेन राष्ट्रिय सभा बैठकमा उपस्थित हुँदै, के छ कार्यसूची ?

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आज अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्दैछ। उक्त बैठकमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

    बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

    1775436022_image1.jpg

    images
    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - ०६:४३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij