२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौं। नेकपा एमाले नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पृथ्वीनारायण शाहलाई घृणा गर्दा मात्र देश र गणतन्त्रवादी हुने शिक्षा गणतन्त्रले दिएको बताएका छन्।
‘एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरुले किन पुर्नस्थापनाको माग गरेको होलारु अदालतले निर्दल घोषणा गर्छ र ? तिनीहरु कुन दलका सांसदका रुपमा रहलान्,’ उनले ट्वीटरमा लेखेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij