Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

रवि लामिछानेले पर्सा अदालत पुगेर बुझे तारेख

रवि लामिछानेले पर्सा अदालत पुगेर बुझे तारेख


  • 484
    Shares

    रवि लामिछानेले पर्सा अदालत पुगेर बुझे तारेख

    काठमाडौं । । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन् । सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर मंगलबार तारेख बुझेका हुन् ।

    उनी केहीबेरअघि तारेख बुझेर फर्किएको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिएका छन् ।

    पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ । 

    images
    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १५:३४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij