Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक शुरु

काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक शुरु


  • 1.4K
    Shares

    काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक शुरु

    काठमाडौं । नेपाली काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक शुरु भएको छ । मंगलवारबाट शुरु भएको बैठकलाईं निरन्तरता दिइएको हो । 

    पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको  पर्खाइमा रहेका पूर्णबहादुर खड्का–शेखर कोईराला समूहले आगामी दिनको रणनीति तय गर्न छलफल थालेको हो । काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा बसेको बैठकमा १४ औं केन्द्रिय कार्यसमितिमा रहेका यो समूहमा भएकाहरू सहभागी छन् । 

    आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी हुनुभएको छ । संस्थापन इतर पक्षले आफ्नो समूहको गतिविधि अघि बढाएको पनि संस्थापन पक्षले भने आपत्ति जनाउँदै कारबाहीको तयारी गरेको छ ।   

    images
    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १४:५८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij