Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

महाकालीमा बगेर एक जना बेपत्ता

महाकालीमा बगेर एक जना बेपत्ता


  • 960
    Shares

    महाकालीमा बगेर एक जना बेपत्ता

    काठमाडौं । महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका-४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएका हुन् । उनको खोजी जारी छ ।

    यसैबिच, पञ्चेश्वर गाउँपालिका-१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव सोमबार सोही नदी किनारमा फेला परेको जनाइएको छ ।

     

    images
    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - ११:१८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij